कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

6 days ago 95
झापा। कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन थालेको एक तथ्याङ्कले देखाएको छ। पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ। नेपाल पत्रकार महासङ्घका पूर्वकेन्...
पुरा समाचार पढ्नुहोस