कोशी प्रदेशमै पहिलो पटक इटहरीमा ‘लेमिनार टायल्स’को एक्सक्लुसिभ सोरुम सञ्चालनमा आउँदै

2 weeks ago 106
इटहरी : सुनसरीको इटहरीमा कोशी प्रदेशमै पहिलो पटक ‘लेमिनार टायल्स’को एक्सक्लुसिभ सोरुम सञ्चालनमा आउने भएको छ। इटहरी–हलगडा चोकमा सञ्चालन हुन लागेको उक्त सोरुम कलर हाउस एन्ड सेनेटरी प्रालिले सञ्चालनमा ल्याउन लागेको हो। नेपालमै उत्पादन हुने आधुनिक ...
पुरा समाचार पढ्नुहोस