काठमाडौँ : नेपाल उद्योग परिसंघ (सिएनआई) को ३०औँ वार्षिक साधारणसभाको अवसरमा कोशी प्रदेशलाई ‘बेस्ट प्रदेश अवार्ड’ प्रदान गरिएको छ।
काठमाडौँस्थित सोल्टी होटेलमा आयोजित विशेष समारोहमा प्रदेशस्तरमा सङ्गठन विस्तार, उद्योगी–व्यवसायीको हकहितका लागि निरन्त...