कोशी मन्त्रिपरिषद् निर्णय : विकास आयोजना, सिँचाइ कार्यविधि र विकास समितिमा नियुक्ति

1 week ago 43

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज जेठ १४ गते सम्पन्न भएको छ। बैठकले प्रदेशको विकास, पूर्वाधार निर्माण तथा विभिन्न विकास समितिको व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ। बैठकले आयोजना बैंक सूचना प्रणालीमा समाव...

पुरा समाचार पढ्नुहोस