कोशी राजमार्गको च्याङच्याङबारीमा बस दुर्घटना: ११ जना घाइते, एकतर्फी यातायात सुचारु

3 weeks ago 137

विराटनगर । कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा शुक्रबार दिउँसो एक यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बजे अनियन्त्रित भई सडकमा पल्टिएक...

पुरा समाचार पढ्नुहोस