कोशीमा खेलकुद बोर्ड विस्तारको बाटो खुल्यो, अध्यादेश प्रतिस्थापन विधेयक प्रदेशसभाबाट पारित

58 minutes ago 72

विराटनगर / कोशी प्रदेशसभाले प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश–२०८३ लाई प्रतिस्थापन गर्ने विधेयक पारित गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट विधेयक अनुमोदन भएसँगै अध्यादेशमार्फत गरिएको खेलकुद बोर्डको ...

पुरा समाचार पढ्नुहोस