गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति कांग्रेसबाट, उपकुलपति र सदस्य सचिव एमालेबाट

1 hour ago 78
गण्डकीमा मिलिजुली सरकार चलाइरहेको नेपाली कांग्रेस र नेकपा एमालेले भागबण्डाका आधारमा गण्डकी प्रज्ञा प्रतिष्ठानमा नियुक्ति दिएका छन्।
पुरा समाचार पढ्नुहोस