कोशीमा खेलकुदको महाकुम्भ: १६औँ राष्ट्रपति रनिङ शिल्ड जेठ १७-१८ गते हुँदै

1 week ago 45

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ। आज विराटनगरस्थित बोर्डको कार्यालयमा सम्पन्न बोर्डको ३२ औँ बैठकले प्रदेश स्तरीय छनोट प्रतियोगिता जेठ १७ र १८ गते ...

पुरा समाचार पढ्नुहोस