कोशीमा सांसदलाई बजेटको सिलिङ : प्रत्यक्षलाई ४ करोड, समानुपातिकलाई २ करोड
1 week ago
88
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा प्रदेशसभा सदस्यलाई छुट्टाछुट्टै बजेट सिलिङ तोकेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्यक्ष निर्वाचित सांसदका लागि ४ करोड रुपैयाँसम्मका योजना तथा समानुपातिक