कोशीमा ९ हजार २ सयभन्दा बढी फरार प्रतिवादी, साइबर अपराध अनुसन्धानमा नयाँ चुनौती

2 weeks ago 51
विराटनगर : कोशी प्रदेशमा विभिन्न अपराधका ९ हजार २ सय ६८ जना प्रतिवादी अझै फरार रहेको तथ्य सार्वजनिक भएको छ । अपराधको स्वरूप प्रविधिमैत्री बन्दै जाँदा साइबर अपराध, डिजिटल ठगी र वित्तीय अपराध अनुसन्धानका लागि
पुरा समाचार पढ्नुहोस