कोसी मन्त्रिपरिषद्का निर्णयः हलेसी र बराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त

1 week ago 35
मोरङ। कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निव...
पुरा समाचार पढ्नुहोस