कोसीमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड, कृषि-उद्योग र सहकारीमा २ अर्ब ९२ करोड बजेट

2 weeks ago 50

विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले स्वास्थ्य सेवा विस्तार, रोग नि...

पुरा समाचार पढ्नुहोस