खजुरा। अत्यधिक गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयमा दुई दिन थप सार्वजनिक बिदा दिइएको छ। कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारद्वारा जारी गरिएको सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यजनर गर्दै ...