कोहलपुरमा सार्वजनिक जग्गा फर्काउने अभियान: सुकुम्वासी बस्तीमा चल्यो डोजर

3 weeks ago 60
बाँके। बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा गरिएका अवैध अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ। नगर विकास समितिको भोगाधिकार भित्र पर्ने क्रिकेट मैदान आसपासको करिब ३६ बिघा जमिनमा बनेका घरटहराहरूमा नगरपालिकाले शनिबारदेखि डोजर चला...
पुरा समाचार पढ्नुहोस