क्यान अध्यक्ष चन्दमाथि आर्थिक अनियमितताको गम्भीर आरोप, राखेपले माग्यो पाँच दिनभित्र प्रमाणित विवरण

3 weeks ago 73
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। ती आरोपको विषयमा स्पष्ट पार्दैं जवाफ दिनका लागि राष्ट्रिय खेलकुद परिषदले चन्दलाई पाँच दिनभित्र प्रमाणित कागजातको विवरण मागेको छ।
पुरा समाचार पढ्नुहोस