क्यानडामा एआई च्याटबोट नियमन कडा बनाउने तयारी, नयाँ कानुनको मस्यौदा संसद्मा

6 days ago 42
काठमाडौं । क्यानडाले कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोट तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्दै नयाँ नियमन कानुनको मस्यौदा संसद्मा दर्ता गरेको छ । पछिल्ला महिनामा प्रविधि प्रयोगसँग सम्बन्धित सुरक्षा चिन्ताहरू बढ्दै गएपछि सरकारमाथि कडा नियमनको...
पुरा समाचार पढ्नुहोस