काठमाडौं। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा मुकेश डंगोललाई महानिर्देशक बनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
क्यानको महानिर्देशकका लागि २१ जनाको आवेदन परेकामा मन्त्...