काठमाडौँ । क्यान्सर उपचार क्षेत्रमा चिकित्सकहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उपचारका अन्य विधिबाट लाभ नपाएका बिरामीहरूमा समेत ट्युमर घटाउने र कतिपय अवस्थामा पूर्ण रूपमा हटाउने क्षमतासहितको नयाँ इन्जेक्सनको परीक्षण सफल भएको बताइएको छ। औषधि उत...