क्यालिफोर्नियामा बास नपाउँदा फुरेको व्यवसायको जुक्ति, काठमाडौंमा बिस्तार हुँदैछ एयरबीएनबी

3 weeks ago 101

काठमाडौं। सन् २००७ को अक्टोबरमा सनफ्रान्सिस्को आयोजित एक सम्मेलनमा पुगेका सहभागी बास बस्न किफायती मूल्यको होटल खोज्दै भौँतारिन थाले। यो देखेर विश्वविद्यालय पढिरहेका ब्रेन चेस्की र जो गबियालाई आम्दानी गर्ने आइडिया पुर्‍यो। आफूहरु बसिरहेको अपार्टमेन...

पुरा समाचार पढ्नुहोस