काठमाडौँ । क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न पाँचौँ अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी क...