क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा काँग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

3 weeks ago 45
काठमाडौँ । नेपाली काँग्रेसले १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित र तीव्र बनाउन सातै प्रदेशमा केन्द्रीय तहका जिम्मेवार प्रतिनिधि परिचालन गरेको छ। सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको ...
पुरा समाचार पढ्नुहोस