क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद नथप्ने कांग्रेसको निर्णय

3 weeks ago 60

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा जेठ २८ गतेसम्मलाई नै अन्तिम म्याद कायम गर्ने निर्णय गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले थप समय नथप्ने स्पष्ट गर्दै सबै क्रियाशील सदस्यलाई अनि...

पुरा समाचार पढ्नुहोस