क्लबफुटलाई जितेर सगरमाथा चुमेका साइत: विश्वकै अग्लो स्थानबाट खेलकुद ब्रान्ड ‘कापी’ को उद्घोष

2 weeks ago 72
काठमाडौं। जुनसुकै शारीरिक चुनौती र कानुनी अवरोधहरूलाई पनि दृढ इच्छाशक्ति र अथक मिहिनेतले परास्त गर्न सकिन्छ भन्ने जीवन्त उदाहरण बनेका छन्- २५ वर्षीय नेपाली युवा साइत शर्मा। जन्मजात खुट्टाको समस्या (क्लबफुट) लाई बाल्यकालमै जितेका साइतले विश्वको सर्वोच...
पुरा समाचार पढ्नुहोस