क्लाउड साथीदेखि द भिजनरिज नेपालसम्म : बागमतीका पाँच स्टार्टअप पुगे फाइनलमा

2 days ago 29
काठमाडौं । बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट पाँच उत्कृष्ट स्टार्टअप टोली अन्तिम चरणका लागि छनोट भएका छन् । स्टार्टअप पिच, मूल्यांकन र विज्ञहरूसँगको छलफलपछि यी टोलीहरू ग्रान्ड क्लोजिङ डेका लागि चयन भएका हुन् ।फा...
पुरा समाचार पढ्नुहोस