टीकापुर । टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरू क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार संकलन अभियान तीव्र पारिएको छ । क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार संकलन र परीक्षण थालेको ह...