धनकुटा । धनकुटाकी कवि सावित्री अधिकारीद्वारा लिखित ‘खरको कलम माटाको कापी’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ।
सल्लेरी मिडिया रिसर्च सेन्टर धनकुटाको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार कुन्ता शर्मा र धनकुटाकी प्रमुख जिल्ला अधिकारी रु...