खाँदबारी–किमाथांका सडक : ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न

3 weeks ago 80
किमाथांका (सङ्खुवासभा) । बहुप्रतिक्षित खाँदबारी-किमाथांका सडकखण्ड (१६२ किमी मध्ये १०. ८ किमी) मा ‘ट्रयाक ओपन’ सहित आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको छ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले सङ्खुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ । भ...
पुरा समाचार पढ्नुहोस