खाँदबारी–किमाथाङ्का सडक : ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न

3 weeks ago 74
सङ्खुवासभा । बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक खण्ड ( १६२ किमी मध्ये १०. ८ किमी) मा ‘ट्रयाक ओपन’ सहित आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले सङ्खुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ
पुरा समाचार पढ्नुहोस