खामेनीको अन्त्येष्टि : सुरक्षाका कारण देखाउँदै छोरा अनुपस्थित, ट्रम्पले अमेरिकाबाट के भने ?

1 day ago 377

काठमाडौं, २० असार –
इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्तिम बिदाइ समारोह सुरु भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियनलगायत देशका उच्च नेतृत्व शुक्रबार तेहरानमा खामेनीलाई श्रद्धाञ्जली दिन पुगेका थिए।

यद्यपि, सुरक्षा का...

पुरा समाचार पढ्नुहोस