खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ

2 weeks ago 97
काठमाडौँ । काठमाडौँको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् । करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्...
पुरा समाचार पढ्नुहोस