खुकुरी देखाएर युवतीमाथि कुटपिटको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

2 weeks ago 90

दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल...

पुरा समाचार पढ्नुहोस