खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने कार्कीलाई गोली प्रहार गरेर पक्राउ, यस्तो छ उनको आपराधिक पृष्ठभूमि

4 days ago 63
काठमाडौं। काठमाडौँका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध डाँका चोरी तथा लुटपाटमा संलग्न रहँदै आएका कुख्यात अभियुक्त गणेश कार्कीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार बेलुका साढे ९ बजे जडिबुटी क्षेत्रबाट
पुरा समाचार पढ्नुहोस