काठमाडौँ । नेपालको वित्तीय पारदर्शिताको अवस्था सुधारोन्मुख रहेको देखिएको छ। अन्तर्राष्ट्रिय बजेट साझेदारी (आईबीपी) ले सार्वजनिक गरेको खुला बजेट सर्वेक्षण-२०२५ अनुसार नेपालले ५२ अंक प्राप्त गरेको छ, जुन अघिल्लो सर्वेक्षणको तुलनामा सकारात्मक प्रगति हो।...