खेतको हिलोमा साइकलसहित मृत फेला परे बिर्तामोडका पुरुष

3 days ago 178
झापा : झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरी चौकी हल्दिबारीका अनुसार बुधबार बिहान ५ः२० बजे स्थानीयवासीले खेतको हिलोमा साइकलसहित एक पुरुष...
पुरा समाचार पढ्नुहोस