खोलामा डुबेर बालिकाको मृत्यु

2 weeks ago 207
गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका ९ कि एक १४ वर्षीय बालिकाको स्थानीय देवधार खोलामा डुबेर मृत्यु भएको छ। स्थानीय बुधन सदाको छोरी १४ वर्षकी आयुसा सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। चौदण्डीगढी नगपालिका वडा १० स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क...
पुरा समाचार पढ्नुहोस