गंगादशहरा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

2 weeks ago 57

जनकपुर । पूर्वी तराईका हिन्दू धर्मावलम्बिहरुले आज गंगादशहरा पर्व मनाउँदैछन् । जनकपुरधामसहित मधेश प्रदेशमा यो पर्व विशेष उत्साहका साथ मनाईन्छ । नेपाल र भारतभरिनै मनाईने गंगादशहरा पर्व गंगाघाट, जनकपुरधामको गंगासागर र दशरथ तलाउ, भारत...

पुरा समाचार पढ्नुहोस