काठमाडौं। नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुखद् स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेक...