गणतन्त्र दिवस आज : औपचारिक समारोहमा पनि प्रधानमन्त्री बालेनको मौनता

6 days ago 37

विराटनगर / संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

पुरा समाचार पढ्नुहोस