गणतन्त्र दिवस मूल समारोहस्थलमै लडे सैनिक जवान, स्वास्थ्य सामान्य

6 days ago 45

१५ जेठ, काठमाडौं । सैनिकमञ्च टुँडीखेलमा गणतन्त्र दिवस २०८३ मूल समारोह जारी रहेका बेला एक जना सैनिक जवान लडेका छन् । ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयो...

पुरा समाचार पढ्नुहोस