गणतन्त्र दिवसको अवसरमा ५६ जनाद्वारा रक्तदान

1 week ago 92
इटहरी । गणतन्त्र दिवस २०८३ को अवसरमा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरीको आयोजनामा बिहीबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गरेका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद
पुरा समाचार पढ्नुहोस