उदयपुर : उदयपुरको “दृष्टि कुञ्ज” का रूपमा परिचित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित नेपाल नेत्रज्योति मदन भण्डारी आँखा अस्पताल ले ११३ जना आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
गणतन्त्र दिवसको अवसर पारेर आयोजित व...