गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु ‘गैरजिम्मेवार’ : वासना थापा

1 week ago 27

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई ‘गैरजिम्मेवार’ टिप्पणी गरेकी छिन् । बिहीबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो...

पुरा समाचार पढ्नुहोस