गणतन्त्र व्यवस्था होइन, दलहरूको कार्यशैलीप्रति जनताको आक्रोश हो: राजेन्द्र पाण्डे

6 days ago 43
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री राजेन्द्र पाण्डेले गणतन्त्र नेपालको इतिहासकै ठूलो राजनीतिक उपलब्धि भए पनि यसको मर्मअनुसार जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दलहरू पूर्ण रूपमा सफल हुन नसकेको बताएका छन्। नेपाल न्यूज...
पुरा समाचार पढ्नुहोस