काठमाडौं । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र जनआन्दोलनको जगमा स्थापित यो व्यवस्थाले देमा आमूल परिवर्तन ल्याउने जनअपेक्षा थियो । तर, झन्डै बीस वर्षको कालखण्डलाई राजनीतिक अस्थ...