‘गणतन्त्र हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो’ : राष्ट्रपति पौडेल

6 days ago 42
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन् ।  गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको...
पुरा समाचार पढ्नुहोस