नेपालमा गणतन्त्र स्थापना भएको झण्डै दुई दशक (१८ वर्ष) को अवधिलाई कसरी हेर्नुभएको छ? सर्वप्रथम त जनताको शासन ल्याउनुपर्छ भनेर सङ्घर्ष गर्ने सम्पूर्ण गणतन्त्रका प्रणेता तथा सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। नेपालबाट जहानियाँ राजतन्...