‘गणतन्त्रको संस्थागत सुदृढीकरणमा सुशासन र समन्यायिक वितरण आवश्यक’ : प्रदेश प्रमुख देवकोटा

6 days ago 24
काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राज्य सञ्चालनमा नागरिकको सहज पहुँच र सार्वजनिक सेवाबाट प्राप्त प्रतिफलको समन्यायिक वितरणमार्फत गणतन्त्रलाई थप मजबुत बनाउन सकिने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश गणतन्त्र म...
पुरा समाचार पढ्नुहोस