गणतन्त्रको सुदृढीकरण र संसद्को प्रभावकारीबारे सभामुखले गरे उपराष्ट्रपतिसँग छलफल

3 weeks ago 58

११ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता भएको छ । उपराष्ट्रपति यादव भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकता...

पुरा समाचार पढ्नुहोस