गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

1 hour ago 33
काठमाडौं। बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम् सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ। न्यूनतम् सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो। गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ...
पुरा समाचार पढ्नुहोस