पानीले बगायो घरको जग,झापामा तीनतले पक्की घर कोल्टियो
1 hour ago
64
झापा : लगातारको वर्षापछि आएको पानीको तीव्र बहावका कारण झापाको बिर्तामोड–५ स्थित नयाँ बसपार्क क्षेत्रको सुकुम्वासी बस्तीमा रहेको एक तीनतले घर कोल्टिएको छ।
स्थानीय ७० वर्षीय पहलमान ठाकुरको घर आज बिहान करिब २ बजे सुगम पैनीमा